Genre:
Comedy/Drama
Director
Priyadarshan
Editing
T. S. Suresh
Produced
Percept Picture Company
Starring
Nana Patekar, Paresh Rawal, Om Puri, Shreyas Talpade
Rajpal Yadav, Shakti Kapoorm Asrani, Anjana Sukhani
Directed: Nischal Basnet
Produced: Madhav Wagle, Narendra Maharjan
Screenplay: Nischal Basnet
Starring: Saugat Malla, Dayahang Rai, Karma, Reecha Sharma, Prateek Raj Neupane, Sushma Karki, Sushil Raj Pandey, Srijana Subba
Music: Roshan Thapa and Kiran Tuladhar[1]
Cinematography: Purushottam Pradhan
Editing: Surendra Poudel
Studio: Princess Movies and Black Horse Pictures Pvt Ltd
Release date(s): January 13, 2012 (Nepal)
Country: Nepal
Language: Nepali
Budget: 20 Crores
Box office: 250 Crores worldwide 34,211)

यति एयर : पोखरा, १५ असोज । पोखरावाट काठमाण्डौको लागि उडेको यति एयरलाइन्सको विमान ठुलो दुर्घटनावाट जोगिएको छ । उडेको केही समयमा नै विमानमा चरा ठोक्किएपछि विमानलाई पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
चरा ठोक्किएर विमानमा समस्या देखिएपछि पाइलटले केही मिनेटमा नै विमान फर्काएर आकस्मिक अवतरण गराएका हुन । चरा ठोक्किएसँगै विमानमा खरावी देखिएपछि विमान चालकले पोखरा विमानस्थलमा सुरक्षित अवतरण गर्न सफल भएका थिए । चालक दलका तीन सहित उनान्तिस यात्री लिएर उडेको जहाजमा केहि समयमै खरावी देखिएपछि अवतरण गरिएको हो । विमान आकस्मिक अवतरणपछि अलपत्र यात्रीहरुलाई यति एयरलायन्सले अर्को विमानमार्फत काठमाडौं ल्याएको छ ।