Latest Posts | Sominal Movies


Hindi Movie Jab Tak Hai Jaan Watch Online
Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Like Our Facebook Page n Enjoy Here!


Download Mp3 Songs Free

Recently Uploaded Nepali Movies

Latest Hindi Movies Online

भारतीय नोट सहित पक्राउ

दाङ जिल्लामा प्रहरीले भारतीय नोट सहित एक जनालाई पक्राउ गरेर सार्वजनिक गर्दै ।हलवार–२ निवासी ५८ वर्षीया भीमकान्त रेग्मीलाई प्रहरीले पाँच सयका ४९ थान भारतीय नक्कली नोट सहित पक्राउ परेको हो । मंगलबार नारायणपुर बजारबाट पक्राउ परेका रेग्मीलाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
रेग्मीले नारायणपुरका बजारमा रहेका प्रत्येक साना पसलमा पुगेर पान, सुपारी जस्ता सामान किन्दै नोट साट्दै गर्न थाले पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले उनलाई कारबाही प्रक्रिया अघि बढाई सकेको जनाएको छ ।




Widget by BloggerTipAndTrick